वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक ३.९७ अंकले घट्दा ४ अर्ब भन्दा बढिको कारोबार

अर्थलगानी
२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ। आज सोमबार सेयर बजार ३.९७ अंकले घटेको छ। सेयर बजार ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१६ कम्पनीको ५९ हजार २९५ पटक भएको कारोबारमा ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ११० कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनिको सेयर मुल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी