वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ। शेयर बजार सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३।९७ अंकले घटेर २०७९।०७ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा ११० कम्पनीको शेयरभाउ बढेको छ भने १२९ कम्पनीको शेयरभाउ घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन ३१६ कम्पनीका ८८ लाख २० हजार १२५ कित्ता शेयर ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँमा किनबेच भएका छन्। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ८५ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १३ करोड ८६ लाख रुपैयाँ
  • ग्रिन भेन्चरः १२ करोड ४० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड ७ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः १० करोड ७ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ९ करोड ५१ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ८ करोड ६४ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ७ करोड २० लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ७ करोड ११ लाख रुपैयाँ
  • अप्पर लोहोरे खोला हाइड्रोपावरः ६ करोड ७५ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी