वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः ७.९५ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेको छ।

अघिल्लो कारोबारको दिन ३.९७ अंक घटेर २०७९.०७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ७.९५ अंक बढेर २०८७.०२ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ७० पटकको कारोबारमा ८५ लाख ८० हजार ४७४ रुपैयाँ ५० पैसाबराबरको १७ हजार १४४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी