वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ। शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा १२५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

सीईडीबी हाइड्रोपावरः २० करोड ९२ लाख रुपैयाँ
नेपाल फाइनान्सः १२ करोड ९८ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८२ लाख रुपैयाँ
युनाइटेड अजोड इन्स्योरेन्सः ११ करोड ७९ लाख रुपैयाँ
ग्लोबल आइएमई लघुवित्तः १० करोड ९० लाख रुपैयाँ
हिमालयन लघुवित्तः ९ करोड ४१ लाख रुपैयाँ
विजय लघुवित्तः ८ करोड ८४ लाख रुपैयाँ
पोखरा फाइनान्सः ७ करोड ९५ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ६ करोड २९ लाख रुपैयाँ
माथिल्लो मैलुङ खोला जलविद्युतः ५ करोड ९३ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी