काठमाडौँ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।
अघिल्लो कारोबारको दिन ६.२२ अंक बढेर २०८५.३० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.४३ अंक बढेर २०८७.७३ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ५७ स्टकको ७२ पटकको कारोबारमा १० लाख ४४ हजार ९७६ रुपैयाँबराबरको २ हजार २३७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया