वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ जेष्ठ २३, बुधबार

काठमाडौँ। शेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ को विन्दुमा झरेको छ।

बजार घट्दा ८३ कम्पनीको शेयरभाउ बढेको छ भने १५८ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९३ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

  • एनआरएन इन्फ्रास्ट्रक्चरः १९ करोड ३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १८ करोड ४३ लाख रुपैयाँ
  • निमा माई हाइड्रोपावरः १६ करोड ९९ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १२ करोड ६ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ८ करोड ५३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ७ करोड ४७ लाख रुपैयाँ
  • नाडेप लघुवित्तः ६ करोड ६६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ६६ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ६ करोड ४८ लाख रुपैयाँ
  • विजय लघुवित्तः ५ करोड ८५ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी