काठमाडौँ। आज सोमबार सेयर बजार ८.९० अंकले बढेको छ । शेयर बजार ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१४ कम्पनीको ७१ हजार ९४८ पटक भएको कारोबारमा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया