वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का

अर्थलगानी
२०८० जेष्ठ ९, मंगलवार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित गरेका हुन् ।

खड्का महासंघको केन्द्रीय सदस्यमा हुन् । नेपाल अदुवा उत्पादक संघका अध्यक्ष समेत भएका उनले यसअघि महासंघ प्रदेश १ ९हालको कोशी प्रदेश०को सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित गरेका हुन् । खड्का महासंघको केन्द्रीय सदस्यमा हुन् । नेपाल अदुवा उत्पादक संघका अध्यक्ष समेत भएका उनले यसअघि महासंघ प्रदेश १ ९हालको कोशी प्रदेश०को सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् ।