काठमाडौं। आईतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३.७ अंक बढेको छ।प्रि ओपन सेसनमा नेप्से सूचक आज ३.७३ विन्दुले बढेर २११६.०३ अंकमा आएको हो ।
तेस्तै ५६ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।
२७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ९० वटा कारोबार भईरहेका छन्।
प्रतिक्रिया