वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘धितोपत्र बोर्ड अध्यक्षमा चलखेल नहोस् भन्दै , लगानीकर्ताका ४ संगठनको संयुक्त विज्ञप्ति

अर्थलगानी
२०८१ असार २, आईतवार

काठमाडौँ ।धितोपत्र बोर्ड अध्यक्षमा चलखेल नहोस् भन्दै पूँजी बजार लगानीकर्ताका विभिन्न ४ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । बोर्डको अध्यक्षमा चलखेल नगर्न र दक्ष व्यक्ति नियुक्त गर्न सरकारसँग माग माग गदै उक्त विज्ञप्ति जारी गरेका हुन् ।

केही व्यावसायिक घरानाका व्यक्तिहरु आफ्नो निहित स्वार्थको लागि बोर्ड अध्यक्षमा नजिकको मान्छे नियुक्त गर्न लागिपरेको भन्दै जनरल इन्भेस्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संघहरूले ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी