काठमाडौं । आज बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक १.२५ विन्दुले बढेको छ ।नेप्से सूचक १.२५ विन्दु वुद्धिसँगै सूचक २०७७.७४ अंकमा आएको हो ।
यो शेसनमा ८ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३८ कम्पनीको १ हजार २ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।
कुल ५२ वटा कारोबार हुँदा १६ कम्पनीको भाउ बढ्यो भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन देखियन ।
प्रतिक्रिया