वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

अर्थलगानी
२०८१ असार २१, शुक्रबार

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ६० हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कमलादी, काठमाण्डौस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ।

यदि तोकिएको समयसीमाभित्र कुनै आवेदन प्राप्त भएन भने, कम्पनीले अन्य व्यक्ति तथा कम्पनीहरूलाई उक्त सेयर बिक्री गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी