वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षक नियुक्त

अर्थलगानी
२०८१ असार २३, आईतवार

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ। कम्पनीले पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।
कम्पनीको असार १८ गते सम्पन्न भएको २३औं र २४औं वार्षिक साधारण सभाले बाह्य लेखापरिक्षमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी