काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुई जना सर्वसम्मत छनोट भएका छन्। संस्थाको गत असार २१ गते सम्पन्न ११ औं वािर्षक साधारण सभाबाट जितेन्द्र वाहेती र सविता सापकोटा सर्वसम्मत रुपमा सञ्चालकमा आएका हुन।
दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित भएको संस्थाले जनाएको छ ।
एनएमबि लघुवित्तको सञ्चालकमा दुई जना सर्वसम्मत
२०८१ असार २३, आईतवार

प्रतिक्रिया