वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १.५७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ असार २५, मंगलवार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १.५७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ५७ हजार २९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । ्
शेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई दिइएको छ। विद्यमान संस्थापकहरुले सेयर खरिद नगरेमा अन्य व्यक्ति वा संस्थालाई उपयुक्तता जाँच गरी शेयर बिक्री गर्न सकिने कम्पनीले जनाएको छ।

संस्थापक सेयरधनीहरुले असार २५ गतेदेखि ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथलीमा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी