काठमाडौँ । आज प्रि -ओपन सेसनमा नेप्से सूचक ७।.१६ विन्दुले बढेर २४३१.४९ अंकमा पुगेको छ। यस अवधिमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ८५ कम्पनीको २ लाख ४१ हजार ६४० कित्ता सेयर कारोबार भएको छ।
कुल ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया