काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ९.७९ विन्दुले बढेर २४७३.२३ अंकमा पुगेको छ। १ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८२ कम्पनीको २६ हजार ४ सय ४५ कित्ता सेयर कारोबार भएको छ।
५६ कम्पनीको भाउ बढेको छ भने १८ वटाको भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन। कुल २४७ वटा कारोबार भएको छ।
प्रतिक्रिया