वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः नेप्से अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

 

काठमाडौँ । आज बिहीबार प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ विन्दुले बढको छ। नेप्से सूचक ४.०३ विन्दुले बढेर २५४०.१४ अंकमा पुगेको हो।
यस अवधिमा ६५ कम्पनीको १४ हजार ८२५ कित्ता सेयर कारोबार भएको छ, जसको कुल मूल्य ६९ लाख ७२ रुपैयाँभन्दा बढी छ।
कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको भाउ घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन आएको छैन। यो सेसनमा कुल १२७ वटा कारोबार भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी