वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्स लाईफको सञ्चालकमा तेज चन्द नियुक्त

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चन्दलाई कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् । चन्दलाई असार ३१ गतेदेखि नै लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी