वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कारोबार खुलेको १० मिनेट नहुँदै सपोर्ट लघुवित्तले हान्यो सकरात्मक सर्किट

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्थाले कारोबार खुलेको १० मिनेट नहुँदै सकरात्मक सर्किट हानेको छ। कम्पनीले आज उल्लेख्य प्रगतिसहितको वित्तीय विवरण सार्वजनीक गरेको कारण कारोबारमा आएको केही समयमै सर्किट हानेको हो।

कम्पनीको सेयर मुल्य आज १० प्रतिशत अर्थात १८४.५० रुपैयाँले बढ्दा २०२९.५० रुपैयाँ पुगेको छ।
कम्पनीले आज सार्वजनीक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा ७५ प्रतिशत र सञ्चालन मुनाफा करिब २ सय प्रतिशतले बढाउन सफल भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी