वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको एकीकृत कारोबार हुँदै

अर्थलगानी
२०८१ श्रावण १३, आईतवार

काठमाडौँ। आइएमई लिमिटेडले जिएमई रेमिट प्रालिलाई प्राप्ति यहि साउन महिनादेखि एकिकृत कारोबार हुने भएको छ। प्राप्तिपश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले साउन ३० गतेदेखि एकीकृत कारोबार गर्न लागेका हुन्।

आइएमई लिमिटेड र जिएमई रेमिटको गत जेठ ९ गते सम्पन्न बेग्ला÷बेग्लै विशेष साधारण सभाले प्राप्तिको विशेष प्रस्ताव पारित गरेका थिए। दुवै कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत साउन २ गते र कम्पनीको रजिष्ट्रार कार्यालयले साउन ४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी