काडमाडौँ ।आज मगंलबार प्रि -ओपन सेसनमा नेप्से सूचक ८.३१ विन्दुले बढेको छ ।नेप्से सूचक ८.३१ विन्दुले बढर सूचक २६६९.४१ अंकमा आएको हो ।
यो शेसनमा ३ करोड ७७ लाख भन्दा बढीको सेयर कारोबार हुदा । ६५ कम्पनीको ९५ हजार ९४ कित्ता सेयर कारोबार भएको हो ।
कुल ३८ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १६१ वटा कारोबार भएको हो ।
प्रतिक्रिया