काठमाडौँ । हिमालयन लाइफ इन्सुरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। विद्यमान संस्थापक सेयरधनीले आज )साउन १७ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिन सक्नेछन्।
विद्यमान संस्थापक आवेदन नपरेमा, सेयर सर्वसाधारण लगानीकर्तालाई खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया