वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य नियुक्त

अर्थलगानी
२०८१ श्रावण १७, बिहीबार

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा दिनेश अमात्यलाई नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई यो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। अमात्यसँग वित्तीय क्षेत्रमा लामो अनुभव छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी