वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक सेयर लिलामीको अन्तिम दिन आज

अर्थलगानी
२०८१ श्रावण १८, शुक्रबार

काठमाडौँ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको ९२ हजार ३४९ कित्ता सेयर लिलामीमा भर्ने अन्तिम दिन आज बिहीबार (साउन १८ गते) हो। बैंकले साउन १३ गतेदेखि लिलामीमा ल्याएको उक्त सेयरको न्यूनतम मूल्य १७१ रुपैयाँ वा सो भन्दा बढी राखी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले लिलामी आवेदन दिन सक्नेछन्। आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, बैंकको केन्द्रीय कार्यालय थापाथली, र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, र सुर्खेतबाट पेश गर्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी