वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ ल्याउँदै, विशेष साधारण सभा बोलायो

अर्थलगानी
२०८१ श्रावण २०, आईतवार

काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने तयारी गर्दै विशेष साधारण सभा बोलाएको छ।
साउन १८ गतेको सञ्चालक समितिको बैठकमा प्रिमियम वा अंकित मूल्यमा आइपीओ ल्याउने प्रस्ताव पारित गर्दै सभा भदौ ४ गते नक्सालस्थित कर्पोरेट कार्यालयमा बिहान १०ः३० बजे सुरु हुने तय गरिएको हो। सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावहरू पनि छलफल हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी