वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्काशन गर्ने, विशेष साधारणसभा भदौ ५ गते

अर्थलगानी
२०८१ श्रावण २१, सोमबार

काठमाडौँ । कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ। यसका लागि कम्पनीले भदौ ५ गते विशेष साधारणसभा बोलाएको छ, जुन बिहान ११ बजे ललितपुरको सानेपास्थित कम्पनी कार्यालयमा हुनेछ।

कम्पनीको सञ्चालक समितिले शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्ने, अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्नेछ। साथै, आईपीओ निष्काशन पश्चात् प्राप्त हुने रकमको उपयोग सम्बन्धी निष्कर्ष निकालिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी