वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने

अर्थलगानी
२०८१ श्रावण २२, मंगलवार

काठमाडौँ। भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभामा आईपीओ निष्काशनको प्रक्रिया अगाडी बढाउने जनाएको हो।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि भर्च्युअल माध्यमबाट सभा बस्ने भएको छ।

सभामा छलफलका विषयहरु,
साधारण प्रस्ताब,

–आर्थिक बर्ष २०८०–८१० यो सञ्चालक समितिको बार्षिक प्रतिवेदन स्वीकृत गर्ने सम्बन्धमा ।
–आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण स्वीकृत गर्ने सम्बन्धमा ।
–आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (लेखा परीक्षक जे.पि. एस. डि एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्स् नियुक्तिका लागि योग्य हुनुहुन्छ ।)
–सञ्चालक समितिको निर्वाचन सम्बन्धमा ।
विशेष प्रस्ताव
– कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने सम्बत्वमा ।
–कम्पनीको प्रवन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
–प्रारम्भिक शेयर निष्काशन मार्फत कम्पनीको सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धमा ।
–धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत जारी गर्ने क्रममा प्रवन्धपत्र तथा नियमावली मा ४
आवश्यक संशोधन तथा थपघट नियमनकारी निकायबाट परिवर्तनको निर्देशन भएमा सोहि बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी