काठमाडौँ । आज प्रि ओपन सेसनमा नेप्से सूचक ५.६५ विन्दुले बढेको छ । ५.६५ अंकले बढेसँगै २८०२.०४ अंकमा पुगेको हो।
यस अवधिमा १ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ, जसमा ९७ कम्पनीका २९ हजार ९३१ कित्ता सेयरको कारोबार भएको हो।
कुल ५२ कम्पनीको भाउ बढेको, २८ कम्पनीको घटेको, र बाँकी कम्पनीको भाउ स्थिर रहेको छ। यो सेसनमा कुल ३११ वटा कारोबार भएका छन्।
प्रि ओपन
प्रि ओपन सेसन अपडेटः ५.६५ अंक बढ्यो नेप्से
२०८१ श्रावण २२, मंगलवार

प्रतिक्रिया