वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क बृद्धि, नेपाल लाइफ शीर्ष स्थानमा

अर्थलगानी
२०८१ श्रावण २२, मंगलवार

काठमाडौँ । आर्थिक वर्ष २०८०\०८१ मा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क बृद्धि भएको छ। १४ मध्ये ९ कम्पनीले वृद्धि गरेका छन्, जसले कूल ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ संकलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ९.९६५ ले बढी हो।

सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफले ८ अर्ब २ करोड ३० लाख रुपैयाँ संकलन गर्दै शीर्ष स्थानमा रहेको छ। नेशनल लाइफले ५ अर्ब ५ करोड ६८ लाख र एलाईसी नेपालले २ अर्ब ६० करोड संकलन गरेका छन्। अन्य कम्पनीहरूले पनि आंशिक वृद्धि गर्दै विभिन्न रकम संकलन गरेका छन्।

सुचि हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी