वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि- ओपन सेसन अपडेटः ६.५९ अंक घट्यो नेप्से

अर्थलगानी
२०८१ श्रावण २३, बुधबार

 

काठमाडौं । आज बुधबार प्रि- ओपन सेसनमा नेप्से सूचक ६.५९ विन्दुले घटेको छ । ६.५९ विन्दुले घटेर विन्दु २६४४.७३ अंकमा झरेको हो।
यस समयमा २ करोड १२ लाखभन्दा बढीको सेयर कारोबार भएको छ। १०३ कम्पनीका ५६ हजार ६३६ कित्ता सेयरहरू कारोबार भएका छन्। कुल २३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ५१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी