वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसियन लाइफ इन्सुरेन्सको ५.३० लाख संस्थापक सेयर लिलामी खुल्ला

अर्थलगानी
२०८१ श्रावण ३२, शुक्रबार

 

काठमाडौं ।, एसियन लाइफ इन्सुरेन्सको ५.३० लाख संस्थापक सेयर लिलामी खुल्ला भएको छ । कम्पनीले आजदेखि ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। इच्छुक व्यक्ति तथा संघसंस्थाले यसमा बोलपत्र पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले यस मूल्यलाई आधार मानेर लिलामीमा सहभागी हुन सक्नेछन्। न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बोलपत्र पेश गर्न इच्छुकहरूले एनआइएमबी एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी