वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि-ओपन सेसन अपडेटः १६.३८ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ भाद्र २, आईतवार

काठमाडौं । नेप्से सूचकले प्रि- ओपन सेसनमा १६.३८ अंकको वृद्धि गर्दै ३०१७.२९ विन्दुमा पुगेको छ। यस सेसनमा कुल १ सय १९ कम्पनीका १ लाख १० हजार ७ सय ६४ कित्ता सेयर कारोबार भएको छ, जसमा ४ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल ६८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ३० कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ। प्रि ओपन सेसनमा कुल ६ सय १६ वटा कारोबार भएको छ, जसले बजारको सक्रियता र लगानीकर्ताहरूको चासोमा वृद्धि भएको देखाउँछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी