वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ द्धारा ७% लाभांश घोषणा

अर्थलगानी
२०८१ भाद्र ५, बुधबार

 

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम३ को लाभांश घोषणा गरिएको छ सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ का इकाई धनीहरूलाई ७५ लाभांश घोषणा गरिएको हो ।
सिद्धार्थ क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\०८१ का लागि ५ करोड ६४ लाख ६ हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी