वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि -ओपन

प्रि -ओपन सेसन अपडेटः १४.६९ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ भाद्र ५, बुधबार

 

काठमाडौं । आज बुधबार प्रि -ओपन सेसनमा नेप्से सूचक १४.६९ अंकले बढेको छ । यससँगै नेप्से सूचक २९८१.०३ विन्दुमा आएको हो ।
यस दिन २ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २ कम्पनीको ४९ हजार ७ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।

कुल ५३ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ३ सय ५० वटा कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी