वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डहरूको लाभांश घोषणा, कसको कति?

अर्थलगानी
२०८१ भाद्र १६, आईतवार

काठमाडौँ। सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा भएको छ ।

क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई कर सहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी