वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से १२.१० अंकले घट्यो, सेयर बजार अस्थिरता कायमै

अर्थलगानी
२०८१ भाद्र २०, बिहीबार

काठमाडौं। आज बिहीबार नेप्से सूचक १२.१० विन्दको गिरावट आएको छ ।१२.१० अंकको गिरावट सँगै नेप्से परीसुचक २७२७.२६ अंकको विन्दुमा पुगको हो ।
यस दिन ९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।कुल ३१६ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, एनएलली इन्सुरेन्स, र गुडविल फाइनान्स क्रमशः पहिलो, दोस्रो, र तेस्रो स्थानमा परेका छन्।
माइक्रोफाइनान्स र ट्रेडिङबाहेक सबै समूहका सूचकहरु घटेका छन्। एक कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी