वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्रिनलाईफ हाईड्रोपावरको १० लाख कित्ता सेयर बिक्रिमा

अर्थलगानी
२०८१ भाद्र २३, आईतवार

काठमाडौँ ग्रिनलाइफ हाईड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी ग्रिनलाइफ इन्भेष्टमेन्ट प्रालिले बिक्री गर्न चाहेको उक्त सेयर आजदेखि बिक्रीमा ल्याएको हो।

संस्थापक सेयरधनीले आफनो नामको सेयर बिक्री गर्न स्वीकृती माग गरेसँगै कम्पनीको सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको थियो । उल्लेखित संस्थापक सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीमा सम्पर्क गरी आफुले खरिद गर्न चाहेको सेयरका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी