काठमाडौँ। माण्डु हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरण लगाएका प्रस्तावसहित आह्वान गरेको वार्षिक साधारणसभा प्रयोजनार्थ भदौ ३१ गते बुक क्लोज गर्न लागेको हो।
यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।
यो लाभांश कम्पनीको आगामी असोज १४ गते आयोजना हुने कम्पनीको १३ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।
प्रतिक्रिया