वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ अब नेपाली बजारमा शुरूवाती मुल्य मात्र ११,९९०

अर्थलगानी
२०८१ भाद्र ३१, सोमबार

काठमाडौँ। स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू दिनेछ, जसमा पहिलो पटक यस सेग्मेन्टमा १२०हर्ट्ज सम्मकोमा नयाँ दर समावेश गरिएको छ

प्रयोगकर्ताहरूले टेक्नो स्पार्क गो वान सुरुवाती मूल्य रु ११,९९० देखि खरिद गर्न सक्छन् ।

स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो अदभूत डिभाइसले गर्दा ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न कम्पनीले जनाएको छ। स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ।

जुनसुकै अवस्थामा निरन्तर स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ(फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि म्त्क् सहितको डुअल स्टेरियो स्पिकरहरू सहितको स्पार्क गो वानले तपाईंलाई सधै खेलमा एक कदम अगाडि राख्दछ।

साथै, तपाईंलाई सदैव अग्रपङ्तीमा राख्नको लागि निर्मित स्पार्क सिरीज, यसको विरासतलाई कायम राख्दै चार वर्ष भन्दा माथिको सुस्तता रहित कार्यसम्पादनको संकल्पका साथ, पहुँचयोग्य प्रविधि र स्थायित्वको उत्तम फ्युजनका रुपमा तयार गरिएको छ । ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको छ।यसले तपाइँको लगानी सुरक्षित छ भन्ने सुनिश्चित गर्दछ र तपाइँलाई आगामी वर्षहरुको लागि पनि सन्तुष्ट राख्दछ।

टेक्नो नेपालका साझेदार श्री सन्तोष भण्डारीले फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्दा उत्साहित भएको भन्दै यो स्मार्टफोन सुपरस्टार बनेर आएको दाबी गरे। उनले भने, ‘स्पार्क गो वान यो भन्दा अघि जान तयार रहेको छ। आजका प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो।’

स्पार्क गो वानलाई फोनको सुपरस्टारको रूपमा कुन कुराले अलग बनाउँछ।

कार्यशिल सुपरस्टार,

टेक्नो स्पार्क गो वानले स्मार्टफोनको कार्यसम्पादनमा नयाँ बेन्चमार्क सेट गर्छ, जसले चार वर्षभन्दा बढीको सहज र निरन्तर कार्यसम्पादन प्रदान गर्दै, आफ्नो श्रेणीमा नयाँ मानक स्थापित गर्दछ। स्थायित्व र स्थिरताका लागि ईन्जिनियर गरिएको, यसले पहिलो दिनदेखि ५० महिनासम्म र त्यसपछिको खण्डमा अरूलाई पछाडि पार्दै भरपर्दो प्रयोगको अनुभव सुनिश्चित गर्दछ।

सुपरस्टार स्मूथनेस,

सेगमेन्ट १ देखि १२० हर्ट्ज रिफ्रेस रेट डिस्प्लेको साथ, टेक्नो स्पार्क गो १ ले अल्ट्रा स्मूथ स्क्रोलिङ र सिमलेस मिडिया अनुभवहरू प्रदान गर्दछ। चाहे तपाई ब्राउज गर्नुहोस् फोटोहरु फ्लिप गर्नुहोस् वा निरन्तर मुभी हेर्नुहोस्, यसमा सबै कुरा सहजै प्रवाह हुन्छ । झन्झट मुक्त डिजिटल गतिविधिका लागि यो उत्कृष्ट रोजाइ हो ।

सुपरस्टार गति,

उत्कृष्ट प्रदर्शनको लागि इन्जिनियर गरिएको, ८ जिबी र्याम भएको स्पार्क गो वानले सुपर फास्ट मल्टिटास्किङ र सहज एप स्विचिङ प्रदान गर्दछ। यो आफ्नो खण्डको एक मात्र मोडेल हो जसले चार वर्षभन्दा बढी निरन्तर कार्यसम्पादनको ग्यारेन्टी गर्दछ, यसले तपाईंको सबै दैनिक कार्यहरूका लागि निरन्तर रूपमा प्रभावकारी र उत्तरदायी अनुभव सुनिश्चित गर्दछ ।

पत्याउनै नसकिने मूल्य र पहुँच,

टेक्नो स्पार्क गो वानले ८ जीबी८ र १२८ जीबी सम्मको लागि रु ११,९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ। यो सेप्टेम्बर १६ मा नेपालका स्टोरहरूमा आउने छ र नेपालभर अफलाइन र अनलाइन दुवैमा उपलब्ध हुनेछ। टेक्नो स्पार्क गो वान तीन वटा भेरीएन्टहरूमा उपलब्ध छ जसका स्टोरेज र मुल्यहरू नीम्न प्रकारका छन,

3GB RAM/64 GB ROM=रु ११,९९०

4GB RAM/64 GB ROM=रु १२,६९०

4GB RAM/128GB ROM=रु १३९९०

साथै १०० दिनसम्मको रिपेल्स्मेन्ट ग्यारेन्टी र १२ं१ महिनाको वारेन्टी पनि उपलब्ध छ।

मेमोरी फ्यूजन

टेक्नोको बारेमा

टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। यसको सुरुवात भएदेखि नै, टेक्नोले उदीयमान विश्व बजारहरूमा उल्लेखनीय डिजिटल अनुभव प्रदान गर्दै आएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइन र उत्कृष्ट संघटनका लागि निरन्तर जोड दिँदै आएको छ। आज, टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट ज्ष्इक् अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आफ्नो लक्षित बजारहरूमा एक मान्यता प्राप्त नेतृत्व विकास गरेको छ। “स्टप एट नथिङ” भन्ने नाराका साथ टेक्नो उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको छ। स्टाइलिश र बौद्धिक उत्पादनहरु संगै टेक्नोले विश्वभरका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यको लागि निरन्तर अग्रसर रहन प्रेरित गर्दछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी