वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा सामान्य सुधार नेप्से २५८८ अंकमा

अर्थलगानी
२०८१ आश्विन ६, आईतवार

काठमाडौँ । नेप्सेमा आइतबार सामान्य सुधार देखिएको छ। नेप्से सूचक ११.५८ अंकले बढ्दै २५८८.३५ अंकमा पुगेको छ भने कुल ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। तीन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने १३ समूहमध्ये ८ समूहको सूचक हरियो देखिएको छ।

सोमबारको कारोबारमा ३२५ कम्पनीका १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। २७ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबारसहित सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसलाई एनएलजी इन्सुरेन्स र नेपाल फाइनान्सले पछ्याएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी