वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि -ओपन सेसन अपडेटः१९.५० अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ आश्विन ७, सोमबार
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १९.५० विन्दुले बढेको  छ । यससँगै सूचक २६०७.८५ अंकमा आएको छ । ११ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६१ कम्पनीको २६ सय ३५ कित्ता सेयर कारोबार भएको छ ।
४२ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८५ वटा कारोबार भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी