वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थलगानी
२०८१ आश्विन ७, सोमबार

काठमाडौं । सिटिजन्स बैंकले ४५ बोनस सेयर र नगद लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकको संचालक समितिको बैठकले हालको चुक्ता पुँजीमा आधारित गरी ४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी