वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

अर्थलगानी
२०८१ आश्विन १०, बिहीबार

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीका आधारमा यो लाभांश दिने निर्णय गरेको छ। यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी