वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः०.५४अंक घट्यो नेप्से

अर्थलगानी
२०८१ आश्विन १०, बिहीबार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको  छ । यससँगै सूचक २५१९.०३ विन्दुमा आएको छ । १५ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३९ कम्पनीको ३२ सय ९६ कित्ता सेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी