वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

अर्थलगानी
२०८१ आश्विन १३, आईतवार

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको लागि लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हालसम्म कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी