वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुरु जलविद्युत परियोजनाले बोलायो साधारणसभा, बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने

अर्थलगानी
२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा कार्तिक ११ गते काठमाडौँको लिसरा रेसप्सन्समा बोलाएको हो।

सभाले १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभाश पारित गर्नेछ। त्यस्तै कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले १ः०.८० अनुपातमा हकप्रद शेयरको सार्वजनीक निष्काशन गर्ने तयारी गरेको छ।

त्यस्तै सभाको प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज मिति तय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी