काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
ङादी ग्रुप पावरको शेयर निष्कासनकर्ता सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको शेयर आइतबार अघिल्लो कारोबार दिनभन्दा ९.५८ प्रतिशतले बढेर ५ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भयो ।
प्रतिक्रिया