वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थलगानी
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँ ।सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।

मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

इन्स्योरेन्सको यो लाभांश प्रस्तावले शेयरधनीहरूलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी