वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने निर्णय

अर्थलगानी
२०८१ मंसिर २७, बिहीबार

काठमाडौँ ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

लघुवित्तले आफ्नो वित्तीय अवस्था र अन्य रणनीतिक योजनाहरूलाई ध्यानमा राख्दै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी